दफा ११
बैठक भत्ता

अध्यक्ष तथा सदस्यहरूले समितिको बैठकमा भाग लिए वापत मन्त्रालयले
तोके बमोजिम बैठक भत्ता पाउने छन् ।